११ दिनपछि प्रधानमन्त्रीबाट जुस पिएर निकोलसले तोडे अनसन

हिमाल प्रेस १९ पुष २०८२ ६:३४
32
SHARES
११ दिनपछि प्रधानमन्त्रीबाट जुस पिएर निकोलसले तोडे अनसन

काठमाडौँ- ११ दिनदेखि विभिन्न माग लिएर आमरण अनसनमा बसेका डा. निकोलस भुसाल र हरिश विष्टले आज (शुक्रबार) अनसन तोडेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाएकी हुन्। सरकारसँग ६ बुँदे सम्झौता भएपछि भुसाल र विष्टले अनसन तोडेका हुन्।

सहमतिपत्रमा डा भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १९ पुष २०८२ ६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast