काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (शुक्रबार) बस्ने भएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा बस्ने भएको हो।
आज मात्रै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरिएको भन्दै विज्ञप्ति जारी गरेका छन्।
महामन्त्रीद्वयले स्थगित गरे नियमित महाधिवेशन, अब विशेष महाधिवेशन गर्ने
प्रकाशित: १७ पुष २०८२ २१:२३
प्रतिक्रिया



