काठमाडौँ २ मा क्षेत्रीय सभापति शर्मासहित ७ को नाम सिफारिस

हिमाल प्रेस २५ मंसिर २०८२ २०:१४
52
SHARES
काठमाडौँ २ मा क्षेत्रीय सभापति शर्मासहित ७ को नाम सिफारिस

काठमाडौँ– नेपाली काँग्रेसबाट काठमाडौँ – २ का लागि क्षेत्रीय सभापति कविर शर्मासहित ७ जनाको नाम सिफारिस भएको छ। प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फका लागि ७ जनाको नाम सिफारिस भएको हो।

संविधानसभा सदस्य दीपक कुइँकेल, केन्द्रिय सदस्य प्रतिमा गौतम, क्षेत्रीय सभापति शर्मा, नेविसंघका पूर्वप्रवक्ता यूपी लामिछाने, मनिष कोइराला र शशांक श्री न्यौपाने छन्

काठमाडौँ २ मा ०७४ सालमा पराजित गौतम विघटित प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन्।

प्रकाशित: २५ मंसिर २०८२ २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast