काठमाडौँ- एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता हुने भएको छ।
एकीकृत समाजवादी पुनर्गठन अभियानका संयोजक घनश्याम भुसाल र नेकपा (संयुक्त) का अध्यक्ष चन्द्र देव जोशीको पार्टीबीच एकता हुने भएको हो।
प्रकाशित: १० मंसिर २०८२ ७:२६ | Wednesday, November 26, 2025
प्रतिक्रिया



