प्रधानमन्त्रीले बनाइन् टिकटक आइडी

हिमाल प्रेस १ मंसिर २०८२ १३:११ | Monday, November 17, 2025
10
SHARES
प्रधानमन्त्रीले बनाइन् टिकटक आइडी

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले टिकटक आइडी खोलेकी छन् । प्रधानमन्त्री कार्कीले सोमबारदेखि टिकटक आइडी खोलेको उनको सचिवालयले जनाएको छ।

टिकटकमार्फत प्रधानमन्त्रीले विभिन्न सन्देशहरू प्रवाह गर्ने जनाइएको छ।

प्रकाशित: १ मंसिर २०८२ १३:११ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast