विपिनसहित चार बन्दीको शव लिन रेडक्रसका अधिकारीहरू गाजा जाँदै

हिमाल प्रेस २७ असोज २०८२ २०:१३ | Monday, October 13, 2025
विपिनसहित चार बन्दीको शव लिन रेडक्रसका अधिकारीहरू गाजा जाँदै बिपिन जोशी। फाइल तस्बिर

काठमाडौँ- विपिन जोशीलगायत चार बन्दीको शव रेडक्रसले बुझ्ने भएको छ। इजरायली सेनाका अनुसार रेडक्रसका अधिकारीहरू शव लिन दक्षिणी गाजा जाँदैछन्।

हमासको सशस्त्रा शाखा अल–कस्साम ब्रिगेडले विपिनसहित चार जनाको शव आजै बुझाउने बताएको थियो।

मृत घोषित चार बन्दीहरू विपिन जोशी, गाइ इलौज, योसी शराबी र ड्यानियल पेरेज रहेको जनाइएको छ। -अलजजिरा

हमासले पनि भन्यो – विपिन जीवित छैनन्, आजै शव बुझाउने

प्रकाशित: २७ असोज २०८२ २०:१३ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast