बाढीपहिरोबाट भएको क्षतिप्रति शेहवाजद्वारा दुःख व्यक्त

हिमाल प्रेस २१ असोज २०८२ १२:०५ | Tuesday, October 7, 2025
बाढीपहिरोबाट भएको क्षतिप्रति शेहवाजद्वारा दुःख व्यक्त

काठमाडौँ– पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

‘नेपालमा बाढी र पहिरोबाट भएको जनधनको क्षतिबाट म ज्यादै दुःखी छु। म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा छन्,’ सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्।

प्रकाशित: २१ असोज २०८२ १२:०५ | Tuesday, October 7, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast