माओवादी सचिवालय बैठक सुरु

हिमाल प्रेस २० असोज २०८२ १४:०३ | Monday, October 6, 2025
माओवादी सचिवालय बैठक सुरु नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको सोमबार बसेको सचिवालय बैठक। तस्बिर : प्रचण्डको सचिवालय

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सोमबार सुरु भएको छ। बैठक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु भएको हो।

प्रकाशित: २० असोज २०८२ १४:०३ | Monday, October 6, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast