यस्तो छ आजको मौसम

हिमाल प्रेस १७ असोज २०८२ ६:३९
10
SHARES
यस्तो छ आजको मौसम नुवाकोटको शिवपुरी गाउँपालिका–६ अर्खौलेबाट देखिएको नुवाकोटको विभिन्न स्थानका भूभागमा ढाकेर रहेको कुहिरो । तस्बिर : रासस

काठमाडौँ- देशभर साधारणतया बदली रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका अनुसार कोशी प्रदेश, मधेश बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति देशभर साधारणतया बदली रहने छ।

कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग र मधेश प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

प्रकाशित: १७ असोज २०८२ ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast