अन्तत: वैवाहिक सम्बन्धमा बाँधिए सविन र अनु

हिमाल प्रेस ११ असोज २०८२ १७:२४
30
SHARES
अन्तत: वैवाहिक सम्बन्धमा बाँधिए सविन र अनु

काठमाडौँ- लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह अन्तत: विवाह बन्धनमा बाँधिएका छन् ।

उनीहरूले आफै विवाहको तस्बिर सार्वजनिक गर्दै विवाहमा बाँधिएको जानकारी दिएका हुन्। उनीहरू करिब ५ वर्षदेखि प्रम सम्बन्धका थिए।

प्रकाशित: ११ असोज २०८२ १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast