सर्लाहीमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु

हिमाल प्रेस ११ असोज २०८२ ११:५० | Saturday, September 27, 2025
सर्लाहीमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु

काठमाडौँ– सर्लाहीमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ।

दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।

सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति उक्त दुर्घटना भएको हो।

दुर्घटनामा परेर प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउपालिका–२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको हो २३ वर्षका शिवशङ्कर पण्डित गम्भीर घाइते भएका प्रहरीले जनाएको छ

प्रकाशित: ११ असोज २०८२ ११:५० | Saturday, September 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast