कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षा हुने

हिमाल प्रेस २९ भदौ २०८२ ६:२४ | Sunday, September 14, 2025
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षा हुने फाइल तस्बिर।

काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना  छ।

महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित: २९ भदौ २०८२ ६:२४ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast