सांसद सुमना श्रेष्ठले घोषणा गरिन् राजीनामा

हिमाल प्रेस २४ भदौ २०८२ ११:५८
42
SHARES
सांसद सुमना श्रेष्ठले घोषणा गरिन् राजीनामा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सांसद पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत नैतिकताका आधारमा राजीनमा दिन लागेको घोषणा गरेकी हुन्।

उनले लेखेकी छन्, ‘नरसंहारकारी सरकारले दिने बिजनेश सम्हाल्ने काममा सिमित भएको संसद्मा सदस्य भएर बस्न नैतिकताले दिएको छैन। यसैले सांसद पदबाट राजीनामा दिँदै छु।

श्रेष्ठले जेनजीलाई सर्वदलीय भ्रममा नपरी आफ्नो नेतृत्व दाबी गर्न आग्रह गरेकी छन्। उनले अहिलेका प्रमुख दलहरूसँग बसेर देशले निकास नपाउने उल्लेख गरेकी छन्।

प्रकाशित: २४ भदौ २०८२ ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast