प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै रास्वपाका सांसद असीम शाह।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिदै अब आन्दोलनमा संलगन हुने बताएका छन्।

प्रकाशित: २४ भदौ २०८२ ११:३५
प्रतिक्रिया



