राजधानीमा रोकिएन जेनजी आन्दोलन [तस्बिरहरू]

माला खनाल २४ भदौ २०८२ ११:११
22
SHARES
राजधानीमा रोकिएन जेनजी आन्दोलन [तस्बिरहरू]

काठमाडौँ- सोमबारबाट सुरु भएको जेनजीको आन्दोलन आज पनि जारी छ। सोमबार हिंसात्मक घटनामा परिणत भएको आन्दोलन आज समेत ठाउँठाउँमा जारी छ।

प्रशासनले उपत्यकामा ३ जिल्लामा कर्फ्यु जारी गरेको छ। तर पनि आन्दोलन जारी छ। सोमबार मात्रै राजधानीको प्रदर्शनमा १९ जना युवाको निधन भयो भने ४ सय बढी घाइते भए। मंगलबार कलंकी र टेकु आसापासका क्षेत्रका केही तस्बिरहरू :

 

प्रकाशित: २४ भदौ २०८२ ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast