
काठमाडौँ- जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले भक्तपुरका ४ वटा नगरपालिकाभित्र तोकिएका निषेधित क्षेत्रमा कसैले आवातजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउनेगरी कर्फ्यु आदेश जारी गरेका हुन्।
प्रकाशित: २४ भदौ २०८२ ८:५५
प्रतिक्रिया