राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

हिमाल प्रेस १४ भदौ २०८२ १७:१८ | Saturday, August 30, 2025
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार थियानजिन अतिथिगृहमा भएको भेट। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

चीन– प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ।

सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा शनिबार अपराह्न चीन आइपुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता गरेका हुन्।

त्यसअघि जिनफिङले प्रधानमन्त्री ओलीलाई अथिति गृहमा स्वागत गरेका थिए।

प्रकाशित: १४ भदौ २०८२ १७:१८ | Saturday, August 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast