फिल्म ‘सोल्टिनी’ को कार्यकारी निर्मातामा जोडिए हर्क साम्पाङ रिभोलुसन एन्ड टिम

हिमाल प्रेस १३ भदौ २०८२ १२:१७ | Friday, August 29, 2025
फिल्म ‘सोल्टिनी’ को कार्यकारी निर्मातामा जोडिए हर्क साम्पाङ रिभोलुसन एन्ड टिम

काठमाडौँ-  फिल्म ‘सोल्टिनी’ मा मेयर हर्क साम्पाङको टिम कार्यकारी निर्मातामा जोडिएका छन्। निर्माण टिमले शुक्रबार पोस्टर सार्वजनिक गर्दै फिल्मको कार्यकारी निर्मातामा हर्क साम्पाङ रिभोलुसन एन्ड टिम जोडिएको जानकारी दिएकाे हाे। साम्पाङ धरान महानगरपालिकामा मेयर हुन्।

फिल्म कार्तिक ६ मा भाइटिकाको दिन प्रदर्शन हुनेछ। अर्जुन सुवेदीले निर्देशन गरेका फिल्ममा प्रकाश सपुत, परीक्षा लिम्बू, विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: १३ भदौ २०८२ १२:१७ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast