सकियो सर्वदलीय बैठक : सल्यानमा ११ बजेदेखि मतगणना सुरु हुने

हिमाल प्रेस ५ मंसिर २०७९ १०:४१
6
SHARES
सकियो सर्वदलीय बैठक : सल्यानमा ११ बजेदेखि मतगणना सुरु हुने

सल्यान- सल्यानमा बसेको सर्वदलीय बैठक सकिएको छ । जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईले बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति जुटाएको बताए ।

१ लाख ५७ हजार ७०१ मतदाता रहेको सल्यानमा ८४ हजार २२ मत खसेको छ । जुन कुल संख्याको ५३.२७ प्रतिशत हो । सल्यानमा प्रतिनिधिसभामा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र एमालेबाट राजेन्द्रवीर राय उम्मेदवार रहेका छन् ।

प्रकाशित: ५ मंसिर २०७९ १०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =