समाजवादी निकट विशेष जिल्ला कमिटी अध्यक्षमा अशोक थापा

हिमाल प्रेस २१ असार २०८२ ८:०५
66
SHARES
समाजवादी निकट विशेष जिल्ला कमिटी अध्यक्षमा अशोक थापा

काठमाडौँ- नेकपा एकीकृत समाजवादीनिकट विशेष जिल्ला कमिटी अध्यक्षमा अशोक थापा निर्वाचित भएका छन्।

अधिवेशनले अध्यक्षमा थापा, उपाध्यक्षमा मनोज चन्द, सचिवमा हुकुम विसी, उपसचिवमा राम बहादुर मल्ल सहित ४१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको हो।

प्रकाशित: २१ असार २०८२ ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast