प्रतिनिधिसभा बैठक LIVE

हिमाल प्रेस ६ जेठ २०८२ ११:१६ | Tuesday, May 20, 2025

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ। संसद् भवन सिंहदरबारमा मंगलबार बिहान ११ः१० बजे बैठक सुरु भएको हो। बैठकमा सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम रहे पनि प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका कारण स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।

बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले पूर्वाधर विकास समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

 

प्रकाशित: ६ जेठ २०८२ ११:१६ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast