कांग्रेस संसदीय दलको बैठक शनिबार, यी हुन् एजेन्डा

हिमाल प्रेस २ जेठ २०८२ ९:४९
18
SHARES
कांग्रेस संसदीय दलको बैठक शनिबार, यी हुन् एजेन्डा फाइइल तस्बिर।

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २:०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने जानकारी दिए।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए।

प्रकाशित: २ जेठ २०८२ ९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast