राष्ट्रनिर्माता समर्पित भीम रावलको कविता : विभाजित मन जोडेर माला बनायौ

हिमाल प्रेस २७ पुष २०७९ १०:२६ | Wednesday, January 11, 2023
राष्ट्रनिर्माता समर्पित भीम रावलको कविता : विभाजित मन जोडेर माला बनायौ

काठमाडौँ- एमाले नेता भीम रावलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह समर्पित कविता लेखेका छन्।

उनले ‘धरातल दियौ’ भन्ने शीर्षकको कविता सामाजिक सञ्जालमा सेयर गरेका छन्।

कवितामा उनले विभाजित मनलाई जोडेर एउटा माला बनाएको र राष्ट्रलाई जोड्ने निर्माता बनेको भाव प्रस्तुत गरेका छन्।

हेर्नुहोस् उनले लेखेको कविता

प्रकाशित: २७ पुष २०७९ १०:२६ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast