प्रतिनिधिसभा बैठक [LIVE]

हिमाल प्रेस २२ वैशाख २०८२ ११:१८
14
SHARES

काठमाडौँ- प्रतिनिधिसभाको सोमबारको बैठक आरम्भ भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

गत वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रकाशित: २२ वैशाख २०८२ ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast