अमित प्रधानकाे ‘मायाको आभास’

हिमाल प्रेस १६ वैशाख २०८२ १२:०५
12
SHARES
अमित प्रधानकाे ‘मायाको आभास’

काठमाडौँ- गायक अमित प्रधानको स्वरमा ‘मायाको आभास’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीत म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गायक प्रधानकै शब्द र संगीत रहेको गीतमा हर्कुलस बस्नेतकाे संगीत संयोजन छ। हिमाल थापाले निर्देशन गरेको भिडियोमा व्हेर्‍री केसी र अमित प्रधानको अभिनय गरेका छन्।

रेयवट श्रेष्ठले छायांकन गरेको गीतको भिडियो हिमाल थापाको सम्पादनमा बनेको छ।

यस्तो छ गीत

प्रकाशित: १६ वैशाख २०८२ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast