रूखले च्यापिएर मृत्यु

हिमाल प्रेस १६ वैशाख २०८२ ९:१८
6
SHARES
रूखले च्यापिएर मृत्यु सांकेतिक तस्बिर।

बागमती- मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रूखले च्यापिएर एक जनाको मृत्यु भएको छ।

स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रूख काट्ने क्रममा गए राति रूखले च्यापिएर इलामको इलाम नगरपालिका-९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

उनले शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेकोे बताए।

प्रकाशित: १६ वैशाख २०८२ ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast