च्याम्पियन्स लिगमा रियलको लज्जास्पद हार

हिमाल प्रेस २७ चैत २०८१ ७:२५
22
SHARES
च्याम्पियन्स लिगमा रियलको लज्जास्पद हार

काठमाडौँ- च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल मड्रिडले आर्सनलसँग लज्जास्पद हार व्यहोरेको छ। मंगलबार राति भएको खेलमा आर्सनल घरमै ३-० ले विजयी भयो।

आर्सनलको लागि डिक्लेन राइसले दुई तथा माइकल मेरिनोले एक गोल थपेका थिए। खेलको अन्त्यतिर रियल १० खेलाडीमा सीमित बन्यो। इडुआर्डो कामाभिन्गाले रातो कार्ड पाएका थिए।

रियललाई दोस्रो लेगमा भने मौका छ।

प्रकाशित: २७ चैत २०८१ ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast