
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा)ले राजतन्त्रको विरोध गर्दै चेत १५ गते काठमाडौं प्रदर्शन गर्ने भएको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठकले काठमाडौँमा चैत १५ गते जनसभा र विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
प्रकाशित: ४ चैत २०८१ ७:१८
प्रतिक्रिया