मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिका–३ मार्फा खोला बगरमा चर्दै गरेका च्यांग्रा। हिउँदे मौसममा घासको अभाव हुने र बगरतिर मुसीकाँडा हुने भएकाले किसानले भेडा, च्यांग्रालाई चराउन बगरतिर ल्याउने गर्छन्। तस्बिरः सुशीलबाबु थकाली/रासस
प्रकाशित: २७ फागुन २०८१ ११:०९ | Tuesday, March 11, 2025
प्रतिक्रिया





