देवघाटमा भक्तजन

हिमाल प्रेस ३० माघ २०८१ १२:४६ | Wednesday, February 12, 2025
देवघाटमा भक्तजन तनहुँको देवघाटस्थित कालीगण्डकी नदीमा स्नान गर्न भक्तजनको घुइँचो । माघ शुक्ल पूर्णिमा, मकर स्नान समापन तथा श्रीस्वस्थानी ब्रत कथा समाप्तीको दिन आज देवघाटधाममा स्नान तथा स्वस्थानीदेवीको पूजाका लागि भक्तजनको घुइँचो लागेको छ । तस्बिर: कृष्ण न्यौपाने /रासस

तनहुँको देवघाटस्थित कालीगण्डकी नदीमा स्नान गर्न भक्तजनको घुइँचो। माघ शुक्ल पूर्णिमा, मकर स्नान समापन तथा श्रीस्वस्थानी ब्रत कथा समाप्तीको दिन आज देवघाटधाममा स्नान तथा स्वस्थानीदेवीको पूजाका लागि भक्तजनको घुइँचो लागेको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: ३० माघ २०८१ १२:४६ | Wednesday, February 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast