जनकपुरधाम- सर्लाहीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं पूर्व कृषिमन्त्री महीन्द्र राय यादवले आइतबार मतदान गरेका छन्।
उनले सर्लाहीको हरिपूर्वा नगरपालिका-९ स्थित रामजानकी मठ मतदान केन्द्रबाट मतदान गरेका हुन्।
प्रकाशित: ४ मंसिर २०७९ ९:५९
प्रतिक्रिया