काठमाडौँ- राप्रपा नेपालले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणको कार्यलाई तत्कालका लागि स्थगन गर्न अनुरोध गरेको छ। राप्रपा नेपालले वार्ताबाट निकास निकाल्न सरकारसँग माग गरेको छ।
राप्रपा नेपालका महामन्त्री राजाराम वतौंलाले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षले गरेको अनिश्चितकालीन यातायात बन्दले उक्त क्षेत्रको जनजीवन प्रभावित भएकाले निकास दिन माग गरेका हुन्।
प्रकाशित: २१ माघ २०८१ ६:४९
प्रतिक्रिया