संसद्को पहिलो दिनको बैठकमा रास्वपाको अवरोध

हिमाल प्रेस १८ माघ २०८१ १३:३० | Friday, January 31, 2025
संसद्को पहिलो दिनको बैठकमा रास्वपाको अवरोध नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक। तस्बिर : रासस

काठमाडौँ- संसद्को हिउँदे अधिवेशनको पहिलो दिन शुक्रबार  बैठकमा अवरोध भएको छ। बैठक सुरु हुनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्। उनीहरूले आफूहरूले बोल्न पाउनुपर्ने माग गरेका छन्।

सभामुखले बोल्न पर्ने विषय धेरै भएकाले दलीय आधारमा कुरा राख्न सकिने भन्दै सांसदहरूले बस्न आदेश दिएका छन्। सभामुखले आदेश दिए पनि सदनको कारबाही अगाडि बढ्न सकेको छैन।

प्रकाशित: १८ माघ २०८१ १३:३० | Friday, January 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast