माघको मध्यमा कति छ काठमाडौँको तापक्रम?

हिमाल प्रेस १३ माघ २०८१ ८:४६
20
SHARES
माघको मध्यमा कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ- माघको मध्य भए पनि काठमाडौँमा चिसो बढेको छैन। बिहानबेलुका सामान्य चिसो भए पनि दिउँसो गर्मी महसुस भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५ :४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ।

शनिबार न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो।

 

प्रकाशित: १३ माघ २०८१ ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast