अर्थमन्त्री शर्माले गरे मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ ७:४५ | Sunday, November 20, 2022
अर्थमन्त्री शर्माले गरे मतदान

काठमाडौँ- अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले मतदान गरेका छन्।

आइतबार रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५, सेरिगाउँस्थित यमुना नन्द नमुना माविबाट मतदान गरेका हुन्।

प्रकाशित: ४ मंसिर २०७९ ७:४५ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast