 
                             
                                            काठमाडौँ- राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । मंगलबार आयोगले उक्त दललाई दर्ता प्रमाणपत्र दिएको हो ।
यो दलको चुनाव चिह्न ग्यास सिलिन्डर तोकिएको छ । स्वदेशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्तबमोजिम पार्टी आगाडि बढ्ने राष्ट्रिय मुक्ति पार्टीका नेताहरूले बताएका छन् ।
                            प्रकाशित: ८ माघ  २०८१ १६:२६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 