हेरिरहुँ लाग्ने कृष्णसार!

हिमाल प्रेस ३ पुष २०८१ १९:१० | Wednesday, December 18, 2024
हेरिरहुँ लाग्ने कृष्णसार!

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित कृष्णसार। सन् २०१२ मा स्थानान्तरण गरेर ल्याइएका ४२ कृष्णसारबाट हाल निकुञ्जमा कृष्णसारको संख्या बढेर २८८ पुगेको छ। बर्दियाको खैरापुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा कृष्णसार संरक्षण गरेर राखिएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित: ३ पुष २०८१ १९:१० | Wednesday, December 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast