शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित गरेर राखिएको कृष्णसारको बथान। सन् २०१२ देखि सन् २०१५ सम्म गरी बर्दियाको खैरापुर र काठमाडौंको सदर चिडिया खाना जावलाखेलबाट गरी ४२ वटा भाले र पोथी कृष्णसार स्थानान्तरण गरिएको थियो। स्थानान्तरण गरिएका कृष्णसारको संख्या बढेर हाल ३१३ पुगेको छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
प्रकाशित: ४ असार २०८३ ९:०१ | Thursday, June 18, 2026
प्रतिक्रिया




