कीर्तिमानी ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै कमायो ३४ करोड ३६ लाख

हिमाल प्रेस ३ मंसिर २०८१ ८:१५ | Monday, November 18, 2024
कीर्तिमानी ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै कमायो ३४ करोड ३६ लाख

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेपछि पनि नेपाली बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।

फिल्मका निर्माता विनोद पौडेलले फिल्मले फिल्मले शनिबारसम्म ३४ करोड ३६ लाख कमाइ गरेको छ। ‘पूर्णबहादुरको सारङ्गी’ ले यसअघि धेरै कमाउने फिल्म ‘कबड्डी ४’ को २३ करोड ५० लाखको कीर्तिमान तोडेको हो ।

यसैबीच फिल्मका निर्माताले फिल्मले अहिलेसम्म गरेको कमाइको अपडेट दिएका छन् ।

प्रकाशित: ३ मंसिर २०८१ ८:१५ | Monday, November 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast