ब्लक पोष्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को सिक्वेल ‘सारङ्गी’ दसैँमा आउने

हिमाल प्रेस ९ भदौ २०८३ १३:०८ | Tuesday, August 25, 2026
ब्लक पोष्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को सिक्वेल ‘सारङ्गी’ दसैँमा आउने

काठमाडौँ- ब्लक पोष्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को सिक्वेल ‘सारङ्गी’ दसैँमा आउको छ। ‘पूर्णबहादुरको सारङ्गी’ हिट भएसँगै निर्माण टिमले सिक्वेल बनाउने घोषणा गरेको थियो। त्यही कारण निर्देशक विनोद पौडेलले दसैँमा आउनेगरी सारङ्गीको काम भइरहेको बताएका छन्।

घोषणा सभामा निर्माण टिमले ‘पूर्णबहादुरको सारङ्गी २’ भने पनि नाम सारंगी राखिएको छ।

२०८२ सालमा ‘पूर्णबहादुरको सारङ्गी’ पूर्णकालीन ब्लक पोष्टर घोषणा भएको थियो। यसको कमाइ झन्डै ४५ करोड पुगेको थियो। फिल्म इतिहासमै सर्वाधिक कमाउने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ बनेको थियो। यही उत्साहमा सिक्वेलको घोषणा गरिएको थियो।

प्रकाशित: ९ भदौ २०८३ १३:०८ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast