जसअनुसार कालिमाटीमा आज सानो लोकल गोलभेँडाको भाउ बुधबारको भन्दा केही घटेको छ। आज यसको प्रतिकेजी मूल्य ५५ देखि ६५ रुपैयाँसम्म तोकिएको छ। बुधबार यसको मूल्य ६० देखि ७० रुपैयाँसम्म थियो।
मुस्ताङबाट देखिएको हिमाल। यतिबेला हिमाल हेर्न मुस्ताङ जाने उपयुक्त मौसम हो। यसपटक पनि मौसम खुलेका बेला आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ पुग्ने क्रम बढेको छ। तस्बिर : गोबिन्द मिश्र

प्रकाशित: २२ कार्तिक २०८१ ९:२५
प्रतिक्रिया



