 
                             
                                            काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ। आइतबार प्रतितोला एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार ९८० निर्धारण भएको छ।
                            प्रकाशित: २१ असोज  २०८१ १२:०८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 