मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा रहेको ऐतिहासिक महत्त्वको चराङ दरबार। ढुंगा र माटोले मात्र बनेको सात सय वर्ष पुरानो चराङ दरबार संरक्षणको पर्खाइमा रहेको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: ४ असोज २०८१ १०:०२ | Friday, September 20, 2024
प्रतिक्रिया





