मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङको बगैचामा एउटै बोटमा फलेको दुई जातको स्याउ। किसानले क्राफ्टिङ विधिबाट हाँगा जोडेर एउटै बोटमा ‘गोल्डेन’ र ‘रेड डेलिसियस जातको स्याउ फलाएका हुन्। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: २७ भदौ २०८१ १२:२९ | Thursday, September 12, 2024
प्रतिक्रिया





