राष्ट्रिय मुक्ति क्रान्तिको राष्ट्रिय समिति घोषणा

हिमाल प्रेस १ भदौ २०८१ १०:०९ | Saturday, August 17, 2024
राष्ट्रिय मुक्ति क्रान्तिको राष्ट्रिय समिति घोषणा

काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले राष्ट्रिय समितिको घोषणा गरेको छ। शुक्रबार राष्ट्रिय मुक्ति क्रान्तिले ३५१ जनाको राष्ट्रिय समितिको घोषणा गरेको हो।

यसअघि राष्ट्रिय मुक्ति क्रान्ति घोषणा गर्दा राजेन्द्र महतोलाई संयोजक बनाइएको थियो। अरू सबै साधारण सदस्य थिए । राष्ट्रिय मुक्ति क्रान्तिमा संयोजकबाहेक अरू सबै सदस्य रहनेछन्। अन्य पदहरू भने सिर्जना नगर्ने राष्ट्रिय मुक्ति क्रान्तिले जनाएको छ।

प्रकाशित: १ भदौ २०८१ १०:०९ | Saturday, August 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast