काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्कालै सुधार गर्नुपर्ने काम भन्दै १५ बुँदे सुझाव पत्र बुझाएका छन्। उनले आज सोमबार ओलीलाई भेटेर सुझावपत्र बुझाएका हुन्। उनले शिक्षा, स्वास्थ्य, सुशासन, प्राकृतिक संरक्षणलगायतका विषलाई समेटेर सुझावपत्र बुझाएका छन्।
यस्तो छ उनको सुझाव
प्रकाशित: २८ साउन २०८१ १२:५८ | Monday, August 12, 2024
प्रतिक्रिया





