काठमाडौँ- नुवाकोटमा हेलिकप्टर दुर्घटना भएको छ। बुधबार दिउँसो बुधबार नुवाकोटको सूर्यचौर क्षेत्रमा एयर डाइनेस्टी कम्पनीको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा चार जनाको ज्यान गएको गृहको कमान्ड पोस्टका प्रमुख डा.भीष्म भुसालले जानकारी दिए।
शिवपुरी गाउँपालिका-७ मा हेलिकप्टर दुर्घटना भएको हो।
प्रकाशित: २३ साउन २०८१ १४:५८ | Wednesday, August 7, 2024
प्रतिक्रिया




