यस्तो छ कक्षा १२ को पुनर्योगको आवेदन भर्ने तरिका

हिमाल प्रेस १९ साउन २०८१ १२:२०
112
SHARES
यस्तो छ कक्षा १२ को पुनर्योगको आवेदन भर्ने तरिका

काठमाडौँ– कक्षा १२ को परीक्षाफलमा चित्त नबुझेका परीक्षार्थीले पुनर्योगका लागि अनलाइनबाटै फाराम भर्न पाउने भएका छन्। बोर्डले नतिजामा चित्त नबुझेका परीक्षार्थीलाई भदौ १ गतेभित्र पुनर्योगको फाराम भर्न सूचित गरेको छ। बोर्डले कक्षा १२ को परीक्षाफल शुक्रबार प्रकाशित गरेको थियो।

प्रकाशित: १९ साउन २०८१ १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast