चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने बाघमारा सामुदायिक वनभित्र चर्दै गरेको दुर्लभ एकसिङ्गे गैँडा र चित्तलको बथान। राष्ट्रिय गैँडा गणना २०७८ अनुसार नेपालमा ७४२ गैँडा पाइएकोमा चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा मात्रै ६९४ गैँडा भेटिएका थिए। तस्बिरः टेकराज पोखरेल/रासस
प्रकाशित: २ साउन २०८१ १७:४०
प्रतिक्रिया