काठमाडौँ- चन्द्रागिरी केबलकारमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा फसेका यात्रुको उद्धार गरिएको छ।
आठवटा डिब्बामा यात्रु फसकेका थिए। उनीहरूको सशस्त्र प्रहरीले उद्धार गरेको हो। अहिले विद्युत् आपूर्ति सुरु भएसँगै केबलकार पनि सञ्चालनमा आएको छ। डेढ घण्टामा केबलकार सञ्चालनमा आएकाे हाे।
प्रकाशित: २ साउन २०८१ १६:४१ | Wednesday, July 17, 2024
प्रतिक्रिया



